Lord Of The Drinks (LOD): Moving Forward Stronger and Rebuilding Trust After Recent Events

Lord Of The Drinks (LOD): Moving Forward Stronger and Rebuilding Trust After Recent Events

We here at LOD  would like to address the recent unfortunate event that occurred on the night of June 14th. The incident followed a young, underage girl who was accompanied by another adult woman claiming to be her sister; both entered the club. Then after, the tragic event unfolded at Lalitpur, Bagdol, where she was taken after leaving the club that unfaithful night. 

First and foremost, we want to clarify that the unfortunate incident did not take place within our premises, but rather, outside the club's vicinity. Although the heinous incident didn’t take place in the club itself, we hold full accountability for letting a minor enter our premises, even if she had gained access inside the club by accompanying another adult woman. We have already taken strict action against the staff who let her enter the club that day. Nevertheless, we recognize that our duty of care extends beyond our physical boundaries. We are committed to learning from this incident and reinforcing our measures to ensure that such an occurrence never happens again.

As a responsible establishment, LOD has always prioritized the safety of our patrons. We have implemented numerous safety measures and protocols over the years, including:

Age Verification: We have a strict age verification policy at the entrance to ensure that no underage individuals are allowed into the club. We train our staff to be vigilant when checking identification documents.

Security Personnel: LOD maintains a team of trained and professional security personnel who monitor the premises throughout the night. Their primary focus is to maintain a safe environment for all our guests.

CCTV Surveillance: Our club is equipped with an extensive network of surveillance cameras that cover all public areas. This technology helps us closely monitor the activities inside and outside the club to promptly respond to any potential incidents.

Staff Training: We regularly conduct comprehensive training sessions for all our staff, emphasizing the importance of safety, and inclusivity, and identifying and reporting any suspicious behavior

Collaborations with Authorities: We maintain a strong relationship with local law enforcement agencies to promptly address any incidents that may occur near the club.

And also, we would like to highlight the point of collective responsibility for the safety of the patrons. We cannot stress enough that we fully understand and hold ourselves accountable for our operational lapses; ensuring the safety of the club-goers is well beyond the responsibility of a single club alone; it is a collective responsibility. As a leader in the field of nightclubs, we welcome partnerships with members of the leisure and tourism communities in Kathmandu and beyond to develop mechanisms to ensure a secure and safe entertainment environment for our patrons.

At LOD, we are known for our vibrant atmosphere, top-notch entertainment, and commitment to providing a safe and enjoyable experience for our guests. LOD’s contribution to helping sustain Kathmandu’s leisure and entertainment landscape not only domestically but internationally is also well known. We have recently secured the position of 49th best club in the world, up from 52nd place last year. This has also played an indefinite part in listing Nepal on the world map of EDM music. And even during difficult economic times, made worse by the recent Covid-19 pandemic, we have done our best to provide opportunities to a large number of people while continuously improving our quality of services and care. 

We appreciate the support of our well-wishers during this difficult time, but we also welcome your contribution and feedback to help us rebound from this unfortunate incident. While we acknowledge the gravity of the recent events, we remain dedicated to upholding these values and ensuring the well-being of everyone who enters our doors. 

We extend our deepest sympathy and support to the victim and her family during this difficult time. We are cooperating fully with law enforcement to ensure that justice is served, and we will provide any assistance required for the investigation.

Thank you for your understanding, and please feel free to contact us if you have any concerns or suggestions.

L.O.D Club 

Thamel, Kathmandu

Contact Info:

9843948991 / 9818359196

एलओडी क्लबमा केही दिन अघि अप्रिय घटना घटयो । जुन घटनाले हामी अत्यन्तै स्तब्ध र दु:खी छौ ।

क्लबमा एक किशोरी र युवतीको प्रवेश हुन्छ । उनीहरूको कुनै पुरुषसँग क्लबमा भेटघाट र चिनजान भयो । केही समय पश्चात ती किशोरी पुरुषसँगै ललितपुरको बागडोल पुगिन् । जहाँ दुःखद घटना घटन पुग्यो । घट्ना हुँदासम्म हामीलाई केही थाहा थिएन । प्रहरीकोमा घटना दर्ता भएपछि मात्र थाहा पायौँ । जुन घटनाले हामीलाई दुःखी बनायो । अहिले पनि सामाजिक न्याय र लैङ्गिक समानता प्रति प्रतिबध्द छौ ।

जुन कुराले आजसम्म हामीलाई दुःखीत बनाएको छ । सदा पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ । यो दुभाग्यपूर्ण घटना हाम्रो क्लब परिसर भित्र भएको थिएन । क्लबभन्दा बाहिर भयो । तर, पनि केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ । अर्को कुरा यहीँ घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन तयार छौ।

कानुनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौ । यसमा क्षमा चाहन्छौ । हामीले व्यवसाय पनि कानुनको परिधिभित्र रहेर गरेका छौ । कानुनभन्दा बाहिर हामी छैनौ र कोही पनि हुने छैन भनेर विश्वास गरेका छौ ।

किशोरीलाई प्रवेशको अनुमति दिने कर्मचारीलाई क्लबले कारबाही गरिसकेको छ । हामीलाई हाम्रो कर्तव्य, मूल्य मान्यता, सामाजिक दायित्व र सिमाहरु भन्दा बाहिर गएको महसुस भइसकेको छ । यस घटनाबाट पाठ सिक्ने र यस्तो घटना फेरि नदोहोरियोस् भनेर सचेत र सजग भइसकेका छौ । हामी जिम्मेवारी पनि छौ ।

एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ । हामी सबैको साथमा छौ । क्लबमा प्रवेश गर्नेका निम्ति वर्षौंदेखि सुरक्षाका उपायहरू र प्रोटोकलहरू लागू गरेका छौ। प्रवेशद्वारमा उमेर सम्बन्धी कडा नियम बनाएका छौ । १८ वर्षमाथिकालाई प्रवेश अनुमति छ । कुनै पनि नाबालिग व्यक्तिहरूलाई क्लबमा प्रवेश गर्न अनुमति दिने छैनौ । उमेर खुल्ने परिचय पत्र अनिवार्य छ । कर्मचारीले आवश्यक र शंका लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन् ।

प्रशिक्षित र व्यवसायीक सुरक्षा कर्मचारीहरूको टोली राखेका छौ । उनीहरूले सुरक्षा प्रत्याभुतको ग्यारेण्टी गर्छन् । हाम्रो प्राथमिकता सबै अतिथिहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो। सबै सार्वजनिक क्षेत्रहरू कभर गर्ने गरी सिसि क्यामेराहरूको जडान गरिएको छ। प्रविधिले हामीलाई क्लब भित्र र बाहिरका गतिविधिहरूलाई नियाल्न सहज भएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्नेछ ।

नियमित रुपमा सबै कर्मचारीहरुलाई प्रशिक्षण दिन्छौ। जसमा सुरक्षाको महत्त्वलाई जोड दिने, कुनै पनि शंकास्पद व्यवहार देखिएमा तुरून्तै रोक्ने गरेका छौ।क्लबको उद्देश्य विशुद्ध मनोरञ्जन प्रदान गर्नु हो । यो संघीय राजधानीको ठमेललाई पर्यटकीय गन्तव्यको रुपमा पनि लिइन्छ । दैनिक यस क्षेत्रमा हज्जारौ पर्यटकको ओहोरदोहोर हुन्छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन लिने गर्छन् । जसका लागि हामी सदा सौहार्दपुर्ण वातावरण बनाउन लागि परिरहेका छौ । राष्ट्रको पर्यटन उद्योगलाई माथि लैजान हामी सबैको दायित्त्व छ भनेर लागेका छौ । कानुनको पालना गर्न सधै तयार छौ । हामी कानुन भन्दा माथि छैनौ । कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ । हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छौ ।

हामी आफूलाई जवाफदेही बनाउँछौं । क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार छौ । यो हाम्रो जिम्मेवारी पनि हो । सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाण्डौँ बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधै आतुर छौँ ।

-एलओडी क्लव

काठमाडौँ-ठमेल

कन्ट्याक इन्फो:

९८४३९४८९९१/९८१८३५९१९६